दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी
मिति: २०२३-०३-२७ , समय : १४:००:४७ , आवर प्रदेश
मिति: २०२३-०३-२७ , समय : १४:००:४७ , आवर प्रदेश
आवर प्रदेश
काठमाडौँ । कलाकार दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी परेको छ ।
वनभोजका क्रममा वादविवाद हुँदा दुर्गेशसहित तीन जनाले आफुमाथि कुटपिट गरेको भन्दै टिकटकर रिदम क्षेत्रीले सोमबार महाराजगञ्ज वृत्तमा उजुरी दिएका हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उजुरी परेपछि दुवै पक्षलाई छलफलका लागि मंगलबार कार्यालयमा बोलाइएको छ ।
प्रकाशित मिति: २०२३-०३-२७ , समय : १४:००:४७ , २ वर्ष अगाडि