मोरङ — नेकपा एमालेको आगामी चुनावका लागि मोरङका केही क्षेत्रहरुमा नयाँ उम्मेदवारको चर्चा सुरु भएको छ। विश्वसनीय स्रोतका अनुसार मोरङ क्षेत्र नम्बर २ बाट दुर्गाविष्ट र लिला बल्लभ अधिकारी आकांक्षी उम्मेदवारका रूपमा अघि आएका छन्। त्यसैगरी, मोरङ क्षेत्र नम्बर ५ बाट मनोज अग्रवालको नाम..
रङ्गेली, मोरङ – मोरङको रङ्गेली नगरपालिकामा प्रहरीले ९२१ केजीभन्दा बढी लाऔँ गाँजा बरामद गरेको छ। यस क्षेत्रमै यति ठूलो परिमाणमा गाँजा समातिनु सम्भवत पहिलो घटना हो। मिति २०८२/०८/२४ गते राति करिब ९ बजे इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रहरी निरीक्षक नरेन्द्र कुमार बोगटीको कमाण्डमा..
मोरङ क्षेत्र नम्बर ५ का लागि नेपाली कांग्रेस क्षेत्र समितिले प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभाका उम्मेदवारको नाम टुंगो लगाउँदै केन्द्रमा पठाएको छ। प्रत्यक्षतर्फ केन्द्र कार्यालयबाट दुई जना पुरुष र एक महिलाको नाम सिफारिस गर्ने परिपाटी आएको भए पनि स्थानीय स्तरमा भएको छलफल र स..
कटठरी गाउँपालिकाका मेयर देवराज चौधरीले प्रकाशित ‘हिमालय टाइम्स’ मा आएको समाचारबारे प्रतिक्रिया दिँदै उक्त जानकारी आफूले पहिल्यै श्रेष्ठ कन्स्ट्रक्सन र हुलाकी सडक निर्देशनालय मार्फत पाएको बताएका छन्। उनका अनुसार आज विहानै एनटीभी र मकालु टेलिभिजन का पत्रकारले अन्तर्वार्ता ..