काठमाडौं बाट स्रोत नखुलेको नगदसहित एक जना पक्राउ
मिति: २०२३-०४-१२ , समय : १२:१४:०१ , आवर प्रदेश
मिति: २०२३-०४-१२ , समय : १२:१४:०१ , आवर प्रदेश
आवर प्रदेश
काठमाडौं, २९ चैत। काठमाडौं महानगरपालिका-२२ प्युखाँबाट स्रोत नखुलेको नगद १२ लाख ५० हजार रूपैयाँसहित ललितपुर गोदावरी नगरपालिका-२ बस्ने ५२ वर्षीय राजेन्द्र सिलवाललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनलई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: २०२३-०४-१२ , समय : १२:१४:०१ , २ वर्ष अगाडि