कटहरीमा क्वालिटी आयल रिफाईनरी प्रालिमा आगलागी हुदा विभिन्न धनमाल जलेर नष्ट

मिति: २०२३-०४-१२ , समय : १२:५६:०० , आवर प्रदेश

आवर प्रदेश

मोरङ। मोरङ, कटहरी गाउँपालिका-४ स्थित क्वालिटी आयल रिफाईनरी प्रालिमा मंगलबार राति आगलागी हुँदा रिफाईनरीको कम्पाउण्डभित्र रहेको रोल फित्ता जलेर करिब १० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २०२३-०४-१२ , समय : १२:५६:०० , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित