राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित
मिति: २०२३-०४-२५ , समय : १२:२९:०९ , आवर प्रदेश
मिति: २०२३-०४-२५ , समय : १२:२९:०९ , आवर प्रदेश
आवर प्रदेश
चितवन २ मा भएको उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित भएका छन् ।
कांग्रेसका जितनारायण श्रेष्ठ र एमालेका रामप्रसाद न्यौपानेलाई पाँच गुणा बढी मतान्तरले पराजित गर्दै लामिछाने प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछानेले ५४ हजार १७६ मत प्राप्त गरेका छन् । कांग्रेसका श्रेष्ठले भने ११ हजार २१४ मत प्राप्त गरे । तेस्रो भएका एमालेका न्यौपानेले १० हजार ९३६ मत पाएका छन् ।
प्रकाशित मिति: २०२३-०४-२५ , समय : १२:२९:०९ , २ वर्ष अगाडि