महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसबाट स्ववियु सभापतिमा नेविसंघका जसवन्त पौडेल निर्वाचित
मिति: २०२३-०३-२१ , समय : १२:५६:२९ , आवर प्रदेश
मिति: २०२३-०३-२१ , समय : १२:५६:२९ , आवर प्रदेश
आवर प्रदेश
विराटनगर। विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसबाट स्ववियु सभापतिमा नेविसंघका जसवन्त पौडेल निर्वाचित भएका छन् । अखिल क्रान्तिकारीका रोहित यादवलाई पराजित गर्दै निर्वाचित भएका हुन्।
१४ वर्ष पछि भएको निर्वाचनमा नेविसंघले जित हाशिल गरेको छ। सचिवको अनेरास्ववियुका सनिम ठकुरी र कोषाध्यक्षमा भने नेपाल विधार्थी संघका स्वस्तिक बोहरा निर्वाचित भएका छन् । महेन्द्र मोरङ क्याम्पसमा ३ हजार १ सयबढीले सान्ति पूर्ण वातावरणमा मतदान गरेका छन्।
प्रकाशित मिति: २०२३-०३-२१ , समय : १२:५६:२९ , २ वर्ष अगाडि