सुन तस्करी प्रकरणः विमानस्थलका तीन कर्मचारीलाई निलम्वन गर्न सिफारिस
मिति: २०२३-०७-२० , समय : १८:०५:१४ , ourpradesh
मिति: २०२३-०७-२० , समय : १८:०५:१४ , ourpradesh
ourpradesh
काठमाडौं, ४ साउन । भन्सार विभागले एक सय किलो सुन प्रकरणमा मुछिएका त्रिभुवन विमानस्थलका तीन कर्मचारीलाई निलम्वन गर्न सिफारिस गरेको छ ।
विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत र नायव सुब्बासहित तीन जनालाई निलम्वनका लागि विभागले अर्थमन्त्रालयलाई सिफारिस गरेको हो ।
प्रकाशित मिति: २०२३-०७-२० , समय : १८:०५:१४ , २ वर्ष अगाडि