नेकपा एमाले रंगेली नगर अधिवेशनको तयारी अन्तर्गत वडा नं. १ र वडा नं. ४ बाट प्रतिनिधिहरू सर्वसम्मत चयन
मिति: २०२५-०४-०५ , समय : १६:५७:३४ , पारस मण्डल
मिति: २०२५-०४-०५ , समय : १६:५७:३४ , पारस मण्डल
पारस मण्डल
नेकपा एमाले रंगेली नगर अधिवेशनको तयारी अन्तर्गत वडा नं. १ र वडा नं. ४ बाट प्रतिनिधिहरू सर्वसम्मत चयन
रंगेली, मोरङ — नेकपा एमाले रंगेली नगर अधिवेशनको तयारी अन्तर्गत वडा नं. १ र वडा नं. ४ बाट प्रतिनिधिहरू सर्वसम्मत रूपमा चयन गरिएको छ। प्रतिनिधि चयन कार्यक्रम भव्य समारोहका बीच सफलतापूर्वक सम्पन्न भएको हो।
रंगेली नगरपालिका वडा नं. ४
कार्यक्रमका प्रमुख अतिथि नगर उपप्रमुख भुमा पराजुली रहनु भएको थियो। त्यसैगरी वडा अध्यक्ष अवधेश मण्डल, वडा कमिटी अध्यक्ष मनोहर साह, दिल्ली दहाल, धर्मेन्द्र मण्डल र दिलीप साहको समेत विशेष उपस्थिति रहेको थियो।
वडा नं. ४ बाट चयन भएका प्रतिनिधिहरू
युवा तर्फबाट:
१. अवधेश कुमार मण्डल
२. राज कुमार साह
महिला तर्फबाट: १. बसन्ती देवी साह
२. सविता रायमाझी
३. रेनुका नेपाल निरौला
खुला तर्फबाट: १. मनोज कुमार मण्डल
२. मनोहर साह
३. विजय कुमार साह
४. होमनाथ अधिकारी
रंगेली नगरपालिका वडा नं. १
कार्यक्रमका संयोजक नेकपा एमालेका जिल्ला सदस्य करण ठाकुर रहनु भएको थियो।
वडा नं. १ बाट चयन भएका प्रतिनिधिहरू
युवा तर्फबाट:
१. नबिन कुमार यादव
२. विजय कुमार यादव
३. समसुद्दिन अन्सारी
४. निरकुमार श्रेष्ठ
महिला तर्फबाट: १. कला राई
२. जनता देवी खवास
३. मनकुमारी खवास
४. ललिता सहनी
५. अनन्त कुमारी खवास
६. आशावती थारु
दलित महिला तर्फबाट: १. शर्मिला कुमारी सरदार
दलित खुला तर्फबाट: १. चिनीलाल रिखोयासन
खुला तर्फबाट: १. विकास खवास
२. अमृतलाल माझी
३. समरबहादुर खवास
४. मनोज कुमार
५. सुवेदी युवराज न्यौपाने
६. भोगेन्द्र बस्नेत
७.मनोज कुमार शाह
८. मानप्रसाद ढकाल
९.. मनोज भगत
कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा आयोजक समिति तथा सहभागी सबैलाई धन्यवाद व्यक्त गरेका छन्।
यही चैत २८ र २९ गते रङ्गिली नगर अधिवेशन नेकपा एमालेको हुने त्यही भएसँगै रङ्गेलीका पाँचवटा वार्डबाट अहिले प्रतिनिधि छनोट भइसकेका छन्। बाँकी वार्डलाई पनि छिट्टै टुङ्गउने
प्रकाशित मिति: २०२५-०४-०५ , समय : १६:५७:३४ , २ महिना अगाडि