रंगेली–९ मा जसपा नेपालको वडा अधिवेशन सम्पन्न, रामानन्द यादव सर्वसम्मत अध्यक्ष चयन

मिति: २०२५-०४-२६ , समय : १५:४९:२० , Our Pradesh

Our Pradesh

रंगेली–९ मा जसपा नेपालको वडा अधिवेशन सम्पन्न, रामानन्द यादव सर्वसम्मत अध्यक्ष चयन

मोरङको रंगेली नगरपालिका वडा नम्बर ९ मा जनता समाजवादी पार्टी (जसपा) नेपालको वडा अधिवेशन भव्यतापूर्वक सम्पन्न भएको छ। सर्वसम्मतिको आधारमा रामानन्द यादवलाई वडाध्यक्ष चयन गर्दै १५ सदस्यीय नयाँ वडा समिति निर्वाचित गरिएको छ।

नवनिर्वाचित समितिमा रामानन्द यादव अध्यक्ष, कुमार रिसीदेव उपाध्यक्ष, दयानन्द यादव सचिव, सियाराम मेहता उपसचिव र पिंकी रिसीदेव कोषाध्यक्षमा चयन भएका छन्।

त्यसैगरी, बुद्धिमान हेमरम, पन्ना लाल सरमा, शिवराम यादव, बिनदेसवरी यादव, बजरू रिसीदेव, कट्टर यादव लगायत अन्य सदस्यहरू निर्वाचित भएका छन्।

 

अधिवेशनले पार्टीलाई स्थानीय तहमा थप सशक्त र संगठित बनाउने प्रतिबद्धता व्यक्त गरेको छ

प्रकाशित मिति: २०२५-०४-२६ , समय : १५:४९:२० , ४ हप्ता अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित