“नगरप्रमुख राजबंशीद्वारा सुनबर्सी–७ मा जनसंवाद र सत्संगकुटीको स्थलगत अनुगमन”
मिति: २०२५-०६-०२ , समय : १६:०९:०८ , Our Pradesh
मिति: २०२५-०६-०२ , समय : १६:०९:०८ , Our Pradesh
Our Pradesh
सुनबर्सी ७ मा नगर प्रमुखद्वारा समस्या सुन्ने तथा सत्संगकुटी अनुगमन
सुनबर्सी नगरपालिका वार्ड नं. ७ मा नगर प्रमुख श्री श्यामप्रसाद राजबंशीज्यूले आज जनतासँग प्रत्यक्ष संवाद गर्दै स्थानीय समस्या सुन्नुभयो। उहाँले क्षेत्रका विविध जनजीविकासम्बन्धी विषयहरूमा गहिरो चासो देखाउनुका साथै सत्संगकुटीको निरीक्षण तथा अवस्थाबारे जानकारी लिनुभएको थियो।
स्थानीयवासीहरूले प्रमुखसँग सडक, खानेपानी, र स्वास्थ्यसम्बन्धी विषयमा गुनासो राखेका थिए, जसमा नगरप्रमुखले यथासम्भव चाँडै समाधान गरिने प्रतिबद्धता जनाउनुभयो।
प्रकाशित मिति: २०२५-०६-०२ , समय : १६:०९:०८ , २ दिन अगाडि