तेह्रथुममा करेन्ट ३५ वर्षीय याम बहादुर लिम्बुको लागेर मृत्यु

मिति: २०२३-०४-०३ , समय : १५:५९:५९ , आवर प्रदेश

आवर प्रदेश

तेह्रथुम, २० चैत। लालिगुँरास नगरपालिका-७ च्याक्चे बस्ने ३५ वर्षीय याम बहादुर लिम्बुको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको छ ।

सोही नगरपालिका(७ लसुने बजार बस्ने गुर्गा बहादुर तामाङको घरको ढलान गरेको सेटिङ खोल्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य चौकी बसन्तपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २०२३-०४-०३ , समय : १५:५९:५९ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित