बुढानिलकण्ठमा ४० वर्षीय पुरुष मृत अवस्थामा फेला
मिति: २०२३-०४-०५ , समय : १७:२७:०५ , आवर प्रदेश
मिति: २०२३-०४-०५ , समय : १७:२७:०५ , आवर प्रदेश
आवर प्रदेश
काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-१३ भद्रकाली मन्दिर नजिक हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
घटना सम्बन्ध मा थप अनुसन्धान भईरहेको छ।
प्रकाशित मिति: २०२३-०४-०५ , समय : १७:२७:०५ , २ वर्ष अगाडि