चाइना पुलको नजीकै बाट एक मानीस बेपत्ता

मिति: २०२३-०४-२३ , समय : १०:२२:५९ , आवर प्रदेश

आवर प्रदेश

पोखरा महानगर पालीका वडा न ९ मा पर्ने चाइना पुलको नजीकै बाट एक जना मानीस आज बेपत्ता भएका छन्।

प्रकास सुनार दीउसो १२ बजे दौडदै आएर सेतिमा हामफालेको प्रतक्ष दर्शीले खोलेका छन् । नर्सरीमा काम गर्दै गर्दा उक्त मानिस मलाई मार्न आए भन्दै दौडदै सेतिको भिर तिर गएका थिए भन्दै के भन्छन त प्रतक्ष दर्शी ससस्त्र प्रहरी उनको खोजि कार्यमा डरलाग्दो खचोचमा कसरी गयो त हेर्नुहोस स्थलगत रीपोर्ट भिडियोमा,

प्रकाशित मिति: २०२३-०४-२३ , समय : १०:२२:५९ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित