भोलि सार्वजनिक बिदा भएपनि राहादानी विभाग भने खुल्ला रहने
मिति: २०२३-०३-२० , समय : १३:५३:५८ , आवर प्रदेश
मिति: २०२३-०३-२० , समय : १३:५३:५८ , आवर प्रदेश
आवर प्रदेश
सरकारले भोलि घोडेजात्राको अवसरमा सार्वजनिक बिदा दिएपनि राहादानी विभाग भने खुल्ला रहने भएको छ । आज विभागले एक सुचना जारी गर्दै सेवाग्राहीको चापलाई ध्यान दिँदै भोलि पनि गरेको हो ।




प्रकाशित मिति: २०२३-०३-२० , समय : १३:५३:५८ , ३ वर्ष अगाडि