कपिलवस्तुमा एक पुरुषको डुबेर मृत्यु
मिति: २०२३-०५-०४ , समय : १०:५९:४१ , आवर प्रदेश
मिति: २०२३-०५-०४ , समय : १०:५९:४१ , आवर प्रदेश
आवर प्रदेश
कपिलवस्तु / महाराजगञ्ज नगरपालिका-११ बनगाई बस्ने ५५ वर्षीय मनोज कुमार श्रीवास्तव आफ्नै घर नजिक रहेको सार्वजनिक ईनारमा डुबेर बुधबार बिहान मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: २०२३-०५-०४ , समय : १०:५९:४१ , २ वर्ष अगाडि