रुकुमबाट ३ नाल भरुवा बन्दुक बरामद
मिति: २०२३-०३-२९ , समय : ११:५४:१९ , आवर प्रदेश
मिति: २०२३-०३-२९ , समय : ११:५४:१९ , आवर प्रदेश
आवर प्रदेश
रुकुम पूर्व, १५ चैत। सिस्ने गाउँपालिका-५ स्थित जंगलको ओढारबाट वेवारिसे अवस्थामा रहेको ३ नाल भरुवा बन्दुक मंगलबार राति प्रहरीले बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: २०२३-०३-२९ , समय : ११:५४:१९ , २ वर्ष अगाडि