सुनको मूल्य एकैदिन ४६ सयले घट्यो, चाँदी पनि सस्तियो
मिति: २०२५-०५-०१ , समय : ११:४२:४८ , Our Pradesh
मिति: २०२५-०५-०१ , समय : ११:४२:४८ , Our Pradesh
Our Pradesh
सुनको मूल्य एकैदिन ४६ सयले घट्यो, चाँदी पनि सस्तियो
काठमाडौं, वैशाख १८ – नेपाली बजारमा सुनको मूल्यमा ठूलो गिरावट आएको छ। बुधबार तोलामा रु १,८८,१०० मा कारोबार भएको छापावाल सुन आज तोलामा रु १,८३,५०० मा झरेको छ। यस्तै, चाँदीको मूल्य पनि रु ५० ले घटेर तोलाको रु १,९१५ कायम भएको
छ।
प्रकाशित मिति: २०२५-०५-०१ , समय : ११:४२:४८ , ३ हप्ता अगाडि