प्रधानमन्त्री ओलीद्वारा जीवन विकास सामुदायिक अस्पताल उद्घाटन
मिति: २०२५-०६-०७ , समय : १६:१८:३४ , Our Pradesh
मिति: २०२५-०६-०७ , समय : १६:१८:३४ , Our Pradesh
Our Pradesh
प्रधानमन्त्री ओलीद्वारा जीवन विकास सामुदायिक अस्पताल उद्घाटन
मोरङको कटहरी गाउँपालिका–२ स्थित जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउण्डेशनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नु भएको छ।
शनिबार आयोजित विशेष समारोहमा प्रधानमन्त्री ओलीले सो अस्पतालको उद्घाटन गर्नुभएको हो।
पूर्वी नेपालका विपन्न तथा सर्वसाधारण नागरिकहरूलाई सुलभ, गुणस्तरीय र accessible स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सामाजिक व्यवसायको अवधारणामा आधारित रहेर यो अस्पताल स्थापना गरिएको हो।
कार्यक्रममा प्रधानमन्त्री ओलीलाई अस्पतालका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य योगेन्द्र मण्डललगायतले स्वागत गरे
का थिए।
प्रकाशित मिति: २०२५-०६-०७ , समय : १६:१८:३४ , १२ घन्टा अगाडि