पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
मिति: २०२६-०९-२७ , समय : ०५:४५:५६ , Our Pradesh
मिति: २०२६-०९-२७ , समय : ०५:४५:५६ , Our Pradesh
Our Pradesh
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले महाराजगन्जस्थित निवासबाट पक्राउ गरेको छ। उनीविरुद्ध उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी परेको जनाइएको छ।


उजुरीको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन। जबरा २०७५ पुस १८ गते प्रधानन्यायाधीश बनेका थिए। २०७८ फागुन १ गते उनीविरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता भएपछि निलम्बनमा परेका थिए। महाभियोग पारित नभए पनि उनी सर्वोच्च अदालतमा पुनः फर्किन पाए

नन्।

प्रकाशित मिति: २०२६-०९-२७ , समय : ०५:४५:५६ , १२ घन्टा अगाडि