तनहुँ १ गणना जारी ,रास्वपाका उम्मेदवार स्वर्णिम वाग्ले अगाडी

मिति: २०२३-०४-२४ , समय : १०:१८:३० , आवर प्रदेश

आवर प्रदेश

तनहुँ १ को जारी मतगणनामा अहिलेसम्म १६ हजार ३ सय ४२ भोट गनेर सकिएको छ । रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेले ९ हजार १ सय ९८ मत पाएर जिततर्फ लम्किरहेका छन् ।

कांग्रेसका गोविन्द भट्टराईको खातामा ३ हजार ८ सय ३ मत परेको छ । एमालेका सर्वेन्द्र खनालले २ हजार ४ सय ३० मत पाएका छन् । गणना जारी छ ।

प्रकाशित मिति: २०२३-०४-२४ , समय : १०:१८:३० , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित