नेपालका चर्चित अभिनेता तथा ‘महानायक’को उपाधि पाएका राजेश हमालको कमब्याक सिनेमा ‘नरसिंहाः अवतार’ ले प्रदर्शनको पहिलो साता उत्साहजनक व्यापार मात्र होइन, दर्शकमाझ सशक्त उपस्थिति पनि जनाइरहेको छ। प्रदर्शन सुरु भएको केही दिनमै सिनेमा टिमले कोशी प्रदेशका प्रमुख शहरहरूमा मोफसल दौडाहा ..
गुप्त सूचनाका आधारमा रंगेली प्रहरीले २३० किलो गाजा बरामद, ३० लाखभन्दा बढीको मूल्याङ्क मिति २०८२।०२।१४ बिहान ३:१५ बजे, मोरङको सुनवर्षी नगरपालिका–७ बरडंगा छेउको बक्राह नदी किनार हुँदै भारततर्फ तस्करी भइरहेको अवस्थामा २३० किलो लागू पदार्थ गाजा प्रहरीले बरामद गरेको छ। ईलाका प्रहरी ..
नेपाल–भारत सीमामा एकैपटक २० ड्रोन देखिएपछि हंगामा, ४० मिनेटपछि फर्किए नेपालतर्फ जनकपुरधाम, धनुषा – सोमबार साँझ करिब ७:३० बजे नेपाल–भारत सीमा नजिकको कमला बीओपी (बॉर्डर आउट पोस्ट) क्षेत्रमा एकैपटक १५ देखि २० वटा ड्रोन आकाशमा उडिरहेको देखिएपछि स्थानीय बासिन्दा र सुरक्षाकर्मीहरूमा ..
रङ्गेली, मोरङ – मोरङको रङ्गेली नगरपालिका–९ दोहमनामा प्रहरी कार्यालय निर्माणका लागि समाजसेवी रिंकी यादवले नेपाल सरकारलाई निःशुल्क रूपमा १६.५ धुर जग्गा प्रदान गरेकी छन्। बजार मूल्य करिब २५ देखि ३० लाख रुपैयाँ पर्ने उक्त जग्गा यादवले स्वेच्छाले सरकारलाई हस्तान्तरण गरेकी हुन्। उक्त..