कोशीका तीन जिल्लामा बर्डफ्लू पुष्टि, पन्छीजन्य वस्तुको ओसारपसारमा दुई हप्तासम्म पूर्ण प्रतिबन्ध कोशी प्रदेशका मोरङ, सुनसरी र झापा जिल्लामा बर्डफ्लू संक्रमण पुष्टि भएपछि पन्छी तथा पन्छीजन्य वस्तुहरूको ओसारपसारमा पूर्ण रोक लगाइएको छ।   संक्रमण थप फैलिन नदिन पशु सेवा विभाग र ..
बिराटनगर – चलचित्र पत्रकार संघ, कोशी प्रदेशको तेस्रो अधिवेशन सम्पन्न भई नयाँ कार्यसमिति चयन भएको छ। अधिवेशनले वीरेन्द्र कुमार शाहको अध्यक्षतामा संघलाई नेतृत्व दिने नयाँ कार्यसमिति निर्वाचित गरेको हो। कार्यक्रम विराटनगरको होटल रुबिजमा भव्य रूपमा सम्पन्न भएको थियो। प्रमुख अतिथिको..
प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्थानीय तहका पद त्यागेर संसदीय दौडमा होमिएका अधिकांश जनप्रतिनिधि पराजित भएपछि देशभरका १४ स्थानीय तह नेतृत्वविहीन बनेका छन्। काठमाडौं महानगरपालिका, धरान उपमहानगरपालिका र भरतपुर महानगरपालिका लगायतका प्रमुख स्थानीय निकायहरू हाल रिक्त नेतृत्वको अवस्थाम..
तत्कालीन देउवा सरकारले अमेरिकाको ‘स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)’ अघि नबढाउने निर्णय गरेको भोलिपल्टै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गठन भएको तथ्य खुलेको छ । २०७९ असार ६ गते बसेको मन्त्रिपरिषद् बैठकले एसपीपी अघि नबढाउने औपचारिक निर्णय गरेको थियो । अमेरिकी सहयोग परियोज..
समाचार
सबै
राजनीति
सबै
समाचार
सबै
खेलकुद
सबै
राशिफल
सबै