रङ्गेली । रङ्गेली नगरपालिकाको वडा नं ६ स्थित माझी बस्तीमा झाडापखालाको प्रकोप देखिएको छ। नगरपालिकाको स्वास्थ्य टोलीले गरेको अनुगमनमा बस्तीमा रहेका खानेपानीको धारा (सोत) दूषित पाइएको छ, जसलाई झाडापखाला फैलिएको प्रमुख कारण रहेको रङ्गेली स्वास्थ्य प्रमुख भूपेन्द्र मण्डलले बताए। माझ..
उखुबारीमा भेटियो ८०२ किलो गाँजा, तस्करको खोजी तीव् रङ्गेली: मोरङको धनपालथान गाउँपालिका–१, गदिया खोलानजिकै रहेको उखुबारीबाट बुधबार साँझ ठूलो परिमाणमा ८०२ किलो गाँजा बरामद गरिएको छ। इलाका प्रहरी कार्यालय रंगेली, प्रहरी चौकी गडेरिया, प्रहरी चौकी अमाहिवरियाती र सशस्त्र प्रहरी बलको ..
रङ्गेली, मोरङ। अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का मधेस प्रदेश अध्यक्ष अशोक यादवले नेपाल प्रहरीको खोजी सूचीमा रहेका बेला एक विवादास्पद अभिव्यक्ति दिएका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक भिडियो सन्देश जारी गर्दै यादवले मधेस अहिले नभए पनि भविष्यमा नेपालबाट अलग हुन..
जनकपुरधाम, २०८२ असार २३ गते – राष्ट्रिय एकता अभियान, नेपालले धनुषा जिल्लाबाट आफ्ना प्रमुख नेताहरू मनीष हिन्दू (पूर्वे) र जीतेन्द्र दासलाई प्रहरीले कुनै स्पष्ट कारणबिना नै पक्राउ गरेकोमा घोर भर्त्सना गरेको छ। अभियानले यस कार्यलाई लोकतान्त्रिक मूल्यमान्यता र नागरिकको मौलिक अधिकार..