रङ्गेली, मोरङ – मोरङको रङ्गेली नगरपालिका–९ दोहमनामा प्रहरी कार्यालय निर्माणका लागि समाजसेवी रिंकी यादवले नेपाल सरकारलाई निःशुल्क रूपमा १६.५ धुर जग्गा प्रदान गरेकी छन्। बजार मूल्य करिब २५ देखि ३० लाख रुपैयाँ पर्ने उक्त जग्गा यादवले स्वेच्छाले सरकारलाई हस्तान्तरण गरेकी हुन्। उक्त..
  धनपालथानमा ३५ वर्षीय पुरुष झुण्डिएको अवस्थामा मृत फेल मोरङको धनपालथान गाउँपालिका–४ कर्सिया बजार निवासी ३५ वर्षीय दिपेन्द्र शाह आफ्नै घरको कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।   शाह जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडमा कर्मचारीका रूपमा कार्यरत थिए। स..
मोरङ , धनपालथान— गणतन्त्र दिवसको अवसरमा यही २०८२ जेष्ठ १० गते शनिबार, मोरङको धनपालथान गाउँपालिका–३ स्थित श्री शिवशक्ति माध्यमिक विद्यालय, सोरहभागको प्राङ्गणमा एक दिने बृहत् निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ। उक्त कार्यक्रममा नेपाल सरकारका स्वास्..
श्रीअन्तु, इलाम — चलचित्र पत्रकार संघ नेपालको २६औँ वार्षिक उत्सव भेला जेष्ठ ६ गतेदेखि ९ गतेसम्म इलामको सुर्योदय नगरपालिका–१, श्रीअन्तुमा सुरु भएको छ। वार्षिकोत्सवको अवसरमा संघले राष्ट्रिय चलचित्र पत्रकारिता दिवस, दोस्रो राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार ..
समाचार
सबै
राजनीति
सबै
समाचार
सबै
समाचार
सबै
खेलकुद
सबै
राशिफल
सबै