जदाहाबाट भारततर्फ स्याउ तस्करीको आरोप, भुस तथा मकै व्यापारीको आवरणमा अवैध कारोबार भएको दाबी मोरङ — जदाहा गाउँपालिकाबाट भारततर्फ अवैध रूपमा स्याउ लैजाने क्रम पछिल्लो समय बढेको स्थानीयको आरोप छ। सिटी रिक्सा, साना गाडी तथा अन्य सवारीसाधनको प्रयोग गरी सीमावर्ती क्षेत्र हुँदै स्याउ ..
रङ्गेलीमा यात्रु सहायता कक्ष स्थापना रङ्गेली । विजयादशमी, शुभ दीपावली तथा छठ पर्व २०८३ को अवसरमा यात्रुहरूको सुरक्षा र सहज यात्रालाई मध्यनजर गर्दै मोरङको रङ्गेली बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। इलाका प्रहरी कार्यालय रङ्गेली, ट्राफिक प्रहरी पोस्ट रङ्गेली तथ..
रामकुमार परियार कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित मोरङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मोरङ क्षेत्र नं. २ को क्षेत्रीय अधिवेशनबाट युवा नेता रामकुमार परियार केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका छन् । पथरी शनिश्चर..
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले महाराजगन्जस्थित निवासबाट पक्राउ गरेको छ। उनीविरुद्ध उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी परेको जनाइएको छ। उजुरीको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन। ज..